नाडा « Arthapath.com
१७ भाद्र २०७९, शुक्रबार

Tag: नाडा

नाडा इभि एक्सपो २०२२ का लागि लक्की ड्र कार्यक्रम सम्पन्न

काठमाडौं । नेपालमा पहिलो पटक नाडाले आयोजना गर्न लागेको नाडा इभि एक्सपो २०२२को तयारी तिब्रगतिमा अगाडी बढीरहेको छ । चार पाँग्रे, तिन पाँग्रे दुई पाँग्रे विद्युतिय सवारी साधनहरुको उल्लेख्य सहभागिता रहने भएको छ । यसैगरी सो प्रदर्शनीमा अटोकम्पोनेण्ट, टायर, व्याट्री, ग्यारेज इक्यूपमेण्टस, चार्जिङ्ग स्टेशन, लगायत बैङ्क तथा इन्स्योरेन्स कम्पनीहरु समेतगरी