नारायणी डेभलपमेन्ट बैंक « Arthapath.com
२२ भाद्र २०७९, बुधबार

Tag: नारायणी डेभलपमेन्ट बैंक

शतप्रतिशत हकप्रद सेयर जारी गर्न लागेको नारायणी डेभलपमेन्ट बैंकको कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंकले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको हो । बैंकले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले १ः१ अनुपातमा २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर जारी