निर्माण सम्पन्न « Arthapath.com
१ भाद्र २०७९, बुधबार

Tag: निर्माण सम्पन्न

२५ मेगावाट दोर्दी ए निर्माण सम्पन्न, काम सकिए पनि प्रसारण लाइन नहुँदा विद्युत उत्पादन हुन सकेन

काठमाडौं । लमजुङको दोर्दी खोलामा निर्माणधिन २५ मेगावाट माथिल्लो दोर्दी ए जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ । लिबर्टी इनर्जीद्वारा निर्मित सो आयोजना निर्माण पूरा गरी संरचना परीक्षण समेत सकिएको छ । सम्मूर्ण काम सकिए पनि प्रसारण लाइन नहुँदा विद्युत उत्पादन हुन सकेको छैन । दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माण भएको