निर्वाचन आयोग « Arthapath.com
१५ कार्तिक २०७९, मंगलवार

Tag: निर्वाचन आयोग

निर्वाचन प्रचारप्रसार गर्दा के गर्न पाईन्छ ? के गर्न पाइँदैन ? (भिडियोसहित)

काठमाडौं । संघ र प्रदेशको निर्वाचन नजिकिदैं छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूले कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न सक्ने छन् । निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित