#निर्वाचन « Arthapath.com
८ जेष्ठ २०७८, शनिबार

Tag: #निर्वाचन

निर्वाचन गर्न कति चाहिन्छ बजेट ? आगामी आवमा स्थानिय तह र प्रतिनिधिसभाको लागी बजेट छुट्याइने

काठमाडौं । सरकारले आगामी कात्तिक २६ र मंसिर ३ गते निर्वाचन घोष्णा गरेको छ । शुक्रबार राती सरकारले संसद विघटन गर्दै मध्यावधी निर्वाचनको घोषणा गरिसकेको छ । ५ वर्षे कार्यकाल रहेको प्रतिनिधिसभा आफ्नो कार्यकालनै पुरा नगरी विघटन भएपछि संविधान अनुसार ६ मनिहाभित्र निर्वाचन गर्नुपर्नेछ । देशमा कोरोनाको महामारी बढिरहेको छ