निषेधाज्ञा « Arthapath.com
२५ जेष्ठ २०७८, मंगलवार

Tag: निषेधाज्ञा

निषेधाज्ञा खुकुलो बनाउँदै सरकार, उपत्यकामा जोर विजोर लागु हुने

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेसंगै नियन्त्रण तथा रोकथामका लागि सरकारले ७५ जिल्लामा जारी गरेको निषेधाज्ञाको समिक्षा गर्न गुह मन्त्रालयले थालेको छ । कोरोना संक्रमित हुनेको दर घट्न थालेसंगै अब निषेधाज्ञा केहि खुकुलो गदै लान पर्ने गुहका अधिकारीहरुले बताएका छन । निषेधाज्ञा खुकुलो बनाउनका लागि अहिले गुह मन्त्रालयले प्रत्येक जिल्लाका