नेकपा एमाले « Arthapath.com
१३ फाल्गुन २०७९, शनिबार

Tag: नेकपा एमाले

राष्ट्रपतिमा उत्साहपुर्वक सुवास नेम्वाङको उम्मेदवारी दर्ता

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । शनिबार नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराउन एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरू पनिसँगै बानेश्वर पुगेका थिए । एमालेको शनिबार नै बसेको सचिवालयको बैठकले नेम्वाङलाई राष्ट्रपतिको