काठमाण्डौं । केहिदिन यता राष्ट्रपति कुन दलले पाउने र को हुने ? भन्ने बहसले यतिबेला मुलुकको राजनीति बेस्सरी तातेको छ । शनिबार राष्ट्रपति उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका छ । मनोनयनको समय नजिकिएसँगै गठबन्धन सरकारमा रहेका नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र प्रतिपक्षी नेपाली काँग्रेस र नेकपा (एकिकृत समाजवादी) लगायतका