#नेपाल इन्भेष्टमेण्ट बैंक « Arthapath.com
३१ बैशाख २०७८, शुक्रबार

Tag: #नेपाल इन्भेष्टमेण्ट बैंक

इन्भेष्टमेण्ट र हिमालयनको मर्जर समझदारीले प्रतिद्वन्दी बैंकहरु दबाबमा, नबिल, एभरेष्ट, एनआईसी र ग्लोबल बैंकले के रणनीति लेलान् ?

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट र हिमालयन बैंकबीच मर्जर समझदारी भएपछि बैंकिङ क्षेत्रमा ‘बीग मर्जर’को लहर आउनसक्ने अनुमान हुन थालेको छ । धेरै बैंकरहरु यो घटनाबाट नबिल, एभरेस्ट, एनआईसी एसिया र ग्लोबल आईएमईजस्ता प्रतिद्वन्द्वी बैंकहरु तत्कालै दबाबमा पर्नसक्ने बताउँछन् । नबील बैंकका सञ्चालक समिति अध्यक्ष उपेन्द्र पौड्यालको विचारमा पनि दुई बैंकबीचको