नेपाल इन्भेस्टमेन्ट बैङ्क « Arthapath.com
३ कार्तिक २०७८, बुधबार

Tag: नेपाल इन्भेस्टमेन्ट बैङ्क

इन्भेष्टमेन्टको लाभांश संशोधन, बोनस सेयर बढ्यो नगद घट्यो

काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट बैङ्कले गत आर्थिक वर्षको मुनाफाबाट शेयर धनीहरुलाई वितरण गर्ने लाभांश संशोधन गरेको छ । बैङ्कले यसअघि गरेको लाभांशमा संशोधन गरेको हो ।  बैङ्कले कुल लाभांश १६ प्रतिसतनै कायम गरेको छ । यसअघि सेयर धनीलाई ११.२४ प्रतिशत बोनस शेयर र ४.७६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो