नेपाल इन्स्योरेन्स « Arthapath.com
२२ भाद्र २०७९, बुधबार

Tag: नेपाल इन्स्योरेन्स

नेपाल इन्स्योरेन्सको २१ लाख ५७ हजार कित्ता लिलामी सेयरमा आवेदन दिने अन्तिम मौका

काठमाडौं । भदौ ८ गतेदेखि बिक्रीमा ल्याएको नेपाल इन्स्योरेन्स कम्पनीको साढे २१ लाख बढी कित्ता सेयरमा आवेदन दिने आज अन्तिम मौका रहेको छ । कम्पनीको संस्थापक समूहको २१ लाख ५७ हजार ६१५ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा आएको हो । उक्त लिलामी सेयरमा आज बुधवारसम्म आवेदन दिन सकिनेछ । लिलामी सेयरमा