काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंकहरुले बढाएको ब्याजदर घटाउन उच्च स्तरीय छलफल भईरहेको बताएका छन् । उद्योग वाणिज्य महासंघले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् । उनले ब्याजदर घटाउन र चालु पुँजी कर्जा सम्बन्धी निर्देशन परिमार्जनको लागि हाई लेवलमा छलफल