#नेपाल डिजिटल पेमेन्ट कम्पनी « Arthapath.com
२९ भाद्र २०७८, मंगलवार

Tag: #नेपाल डिजिटल पेमेन्ट कम्पनी

शुरू भयाे ‘नमस्ते पे’, अब ‘टुकटुके’ फोनबाट पनि पैसा पठाउन सकिने

काठमाडौँ । अव तपाइँसँग स्मार्ट फोन नभए पनि डिजिटल भुक्तनी गर्न सक्नुहुने छ । नेपालजस्तो देशमा सबैले स्मार्ट फोन बोक्न सक्ने अवस्था छैन । नेपाल डिजिटल पेमेन्ट कम्पनीले पहिलोपल्ट फिचर/ बार (सामान्य की-प्याडवाला) फोनबाटै पनि विद्युतीय भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । यसलाई पहाडतिरका गाउँघरमा टुकटुके फोन भन्ने गरिन्छ ।