नेपाल पुनर्बीमा कम्पनी « Arthapath.com
५ मंसिर २०७९, सोमबार

Tag: नेपाल पुनर्बीमा कम्पनी

पुनर्बीमा कम्पनीका पहिलो सीईओ भण्डारीलाई प्रश्न : अब नेपाल रिले कसरी काम गर्नुपर्छ ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) मा निजी क्षेत्रबाट नियुक्ती भएका पहिलो प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्, चिरायु भण्डारी । २०७२ साउन १ गतेदेखि २०७६ असार मसान्तसम्म उनले सीईओको रुपमा कम्पनीलाई नेतृत्व गरे । उनको उक्त ४ बर्षे कार्यकाल कस्तो रह्यो त ? उनले त्यस अवधीमा के कस्ता कार्य