नेपाल प्रहरी « Arthapath.com
१६ असार २०७८, बुधबार

Tag: नेपाल प्रहरी

नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच बिना धितो पेशाकर्मी सरल कर्जा उपलब्ध गराउने सम्झौता

काठमाडौं । नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालन तथा बिना धितो पेशाकर्मी सरल कर्जा सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम बुधबार सम्पन्न भएको छ । प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक निरज बहादुर शाही र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख