#नेपाल बङ्गलादेश बैङ्क « Arthapath.com
३१ आश्विन २०७८, आईतवार

Tag: #नेपाल बङ्गलादेश बैङ्क

नेपाल बङ्गलादेश बैङ्क धुन्चे शाखाद्वारा श्रेष्ठ परिवारलाई १ लाखको दुर्घटना बीमा भुक्तानी

काठमाडौँ । नेपाल बङ्गलादेश बैङ्कले बचत खाता खोल्ने ग्राहकहरूको सुरक्षणको लागि गरिएको दुर्घटना बीमा बापतको दाबी रकम १ लाख ग्राहक स्व. दिनेश श्रेष्ठको बुवा  कालिदास श्रेष्ठलाई प्रदान गरेको छ ।  स्व. दिनेश श्रेष्ठले नेपाल बङ्गलादेश बैङ्क, धुन्चे  शाखामा बचत खाता खोली कारोबार गर्दै आएका थिए ।  उक्त १ लाखको चेक