नेपाल राष्ट्र बैंक « Arthapath.com
१७ कार्तिक २०७९, बिहीबार

Tag: नेपाल राष्ट्र बैंक

‘अहिलेको ब्याजदर उच्च होइन, अझै बढ्ने स्थिति छ’: कार्यकारी निर्देशक श्रेष्ठ

काठमाडौं । नेपाल राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले वर्तमान अवस्थामा तरलता अभाव नभएको दावी गरेका छन् । निर्देशक श्रेष्ठले नेपालको वर्तमान आर्थिक अवस्था र सुधारका निम्ति सञ्चारकर्मीहरुको खेल्नुपर्ने भुमिका विषयक अन्तरक्रिया कार्यक्रम बजारमा तरलता अभाव नभई लगानी योग्य रकमको अभाव रहेको बताएका हुन् । ‘नेपालमा