#नेपाल राष्ट्र बैङ्क « Arthapath.com
२८ कार्तिक २०७९, सोमबार

Tag: #नेपाल राष्ट्र बैङ्क

कृषि विकास र एनएमबी बाहेक अधिकांश बैङ्कको ब्याजदर अन्तर राष्ट्र बैङ्कले दिएको सीमा बाहिर, यी हुन् ग्राहकलाई माया गर्ने बैङ्क

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले लिने र दिने ब्याजदर ४.४ प्रतिशतमा सीमित गर्न भने पनि अधिकांश बैङ्कले यसको पालना नगरेको पाइएको छ । ब्याजदर अन्तरको हिसाब गर्ने सूत्र राष्ट्र बैङ्कले तोकिदिए पनि सर्सरति हिसाबमा कृषि विकास बैङ्क र एनएमबी बैङ्कबाहेक कुनै पनि वाणिज्य बैङ्कले यो सीमाभित्र ब्याजदर अन्तर राख्न नसकेको देखिएको