नेपाल लाइफ इन्स्योरेन्स « Arthapath.com
१६ कार्तिक २०७९, बुधबार

Tag: नेपाल लाइफ इन्स्योरेन्स

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने बिहिबार अन्तिम मौका

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने बिहिबार (कात्तिक १७ गते) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कात्तिक १८ गते एक दिन बुक क्लोज गर्ने भएको हुदाँ कात्तिक १७ गतेसम्म कायम शेयरधनीले मात्र प्रस्तावित लाभांश प्राप्त गर्ने सक्नेछन् । गत आर्थिक वर्षको मुनाफाबाट