नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ « Arthapath.com
८ असार २०७८, मंगलवार

Tag: नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ

बजारको सुनले धानेन ग्राहकको माग, कोटा बढाउन व्यवसायीको आग्रह

काठमाडौं । झण्डै दुई महिना लामो निषेधाज्ञापछि खुलेको बजारमा ग्राहकको माग धान्न पर्याप्त सुन नभएको व्यवसायिले बताएका छन् । बजारमा भएको सुनले ग्राहाकको माग नधान्ने भएपछि सुनचाँदी व्यवसायीले दैनिक ३० किलो सुनको विक्री वितरण गर्ने व्यवस्था मिलाउन माग गरेको छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले आज एक विज्ञप्ति