नेप्सेको विद्यमान संरचना र रफ्तारले बजारको माग अनुसार काम गर्न सक्ने देखिँदैन । २९ वर्षमा परिणाम नदेखिएको कारण यही हो । धितोपत्र बोर्डमा समेत बलियो पहुँच भएको नेप्सेले सुधारका पहलहरू लिन ढिला गरेर ठुलो अवसर गुमाइरहेको छ । लगानीकर्ता, ब्रोकर, मर्चेन्ट बैंकर र सरकार सबैलाई लाभ हुन्छ भने नयाँ स्टक