#नेप्से Archives - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

Tag: #नेप्से

यो वर्षको लक्ष्मी पूजा शेयर कारोबारीका लागि खल्लो, पोहोरको तिहारपछि ४५ लाख सेयर धनीको सम्पत्ति साढे १३ खर्ब घट्यो

काठमाडौं । धनकी देवी लक्ष्मीको पूजा गर्ने दिन देशका ४५ लाख सेयर धनीहरू खासै खुसी छैनन् । अघिल्ला केही वर्षकोजस्तो रोमाञ्चक उत्सव यो वर्ष छैन । शेयरमा लगानी गर्नेहरूको सम्पत्ति भारी मात्रामा क्षय भएको छ । गत साल तिहारअघि नेप्से २८४९ अङ्कमा थियो । गत साल १७ कात्तिकमा ४० खर्ब