नेशनल माइक्रोफाइनान्स « Arthapath.com
२७ आश्विन २०७९, बिहीबार

Tag: नेशनल माइक्रोफाइनान्स

आज नेशनल माइक्रोफाइनान्सको लिलामी शेयरमा आवेदन दिने अन्तिम मौका

काठमाडौं । आज नेशनल माइक्रकोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन रहेको छ ।कम्पनीले भदौ २४ गते देखि ६२ हजार ५०० कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको थियो । उक्त शेयरमा कम्पनीका विद्यमान संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् । इच्छुक आवेदकले आज कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् ।