#नेशनल लाइफ इन्स्योरेन्स « Arthapath.com
२१ मंसिर २०७९, बुधबार

Tag: #नेशनल लाइफ इन्स्योरेन्स

व्यवसाय विस्तारमा तगडा बन्दै नेशनल लाइफः साढे ५ अर्ब बीमा शुल्क आर्जन, एक महिना २५% ले वृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को चार महिनामा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले साढे ५ अर्ब रुपैयाँको व्यवसाय गरेको छ । प्राधिकरणले उपलब्ध गराएको तथ्याङक अनुसार चालु आवको कात्तिक मसान्तसम्ममा कम्पनीले ५ अर्ब ४९ कारेड २ लाख ४३ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो । प्राधिकरणका अनुसार कम्पनीको