नेशनल लाईफ इन्स्योरेन्स « Arthapath.com
२२ भाद्र २०७९, बुधबार

Tag: नेशनल लाईफ इन्स्योरेन्स

नेशनल लाईफद्वारा इम्प्लोई स्किल इन्ह्यान्स्मेन्ट वर्कसप सम्पन्न

काठमाडौं । एकसेल एण्ड एलिभेट नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले तीन दिने इम्प्लोई स्किल इन्ह्यान्स्मेन्ट वर्कसप पोखरास्थित होटल पोखरा ग्राण्डीमा सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उदेश्यले इम्प्लोई स्किल इन्ह्यान्स्मेन्ट वर्कसप गरिएको आयोजना गरिएको थियो । सम्मेलनको समुद्घाटन गर्दै अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले दक्ष