नोट « Arthapath.com
१४ मंसिर २०७९, बुधबार

Tag: नोट

झण्डै साढे ४ खर्बको नोट छाप्ने ठेक्का भारतीय कम्पनीलाई, तपाइँको खल्तिको नोट छाप्न कति लाग्छ खर्च?

काठमाडौं । नेपाल राष्ट्र बैंकले ४ खर्ब ३० अर्ब मूल्य बराबरका नोट छाप्न भारतीय कम्पनीलाई आशयपत्र दिएको छ । १००० रुपैयाँ दरका ४३ करोड थान नोट छाप्नका लागि भारतको सरकारी सुरक्षित मुद्रण प्रेसले जिम्मा पाउने भएको हो । भारत सरकारको वित्त मन्त्रालय अन्तरगतको ‘सेक्युरिटी प्रिण्टिङ एण्ड माइनिङ कर्पोरेशन’ले उक्त ठेक्का