#पञ्चकन्या समूह « Arthapath.com
८ आश्विन २०७९, शनिबार

Tag: #पञ्चकन्या समूह

प्रेम बहादुर श्रेष्ठ अक्षय कोषद्वारा ९ जना विद्यार्थीहरुलाई छात्रवृत्ति

भैरहवा । पञ्चकन्या समूहद्वारा स्थापित प्रेम बहादुर श्रेष्ठ अक्षय कोषबाट ९ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १५ कोटिहवास्थित पशुपति माध्यमिक विद्यालयबाट एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रमबीच छात्रवृत्ति प्रदान गरिएको हो । कोटिहवामा रहेको पञ्चकन्या समूहले २०७० सालमा विद्यालयमा