पत्रकार « Arthapath.com
६ असार २०७८, आईतवार

Tag: पत्रकार

पत्रकारलाई खाेपकाे ब्यवस्था तुरून्त गर्न सर्बाेच्चकाे आदेश

काठमाडौं । सर्बोच्च अदालतले पत्रकारहरुलाई प्राथमिकता दिएर कोभिड १९ विरुद्ध खोप उपलब्ध गराउने ब्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ । पत्रकार तथा अधिवक्ताद्वय लीलानाथ धिमिरे र बिष्णु गिरी निश्चलले फन्टलाइनमा कार्यरत सबै पत्रकारलाई कोभिड १९ विरुद्धको खोप लगाउन प्राथमिकता दिन सरकारका नाममा आदेश जारी गर्न माग गर्दै पेश