पम्फा भुसाल « Arthapath.com
५ श्रावण २०७८, मंगलवार

Tag: पम्फा भुसाल

ट्रङक तथा डेडिकेडेट लाइन विद्युत महसुल विवाद समाधान गर्न उर्जा मन्त्री भुसाललाई आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा महासंघका पदाधिकारी र उद्यमी व्यवसायीहरू सम्मिलित प्रतिनिधिमण्डलले नवनियुक्त उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्पा भुसाललाई उर्जा मन्त्रालयमा भेट गरेको छ । भेटवार्ताको क्रममा महासंघकातर्फबाट ट्रङक तथा डेडिकेडेट लाइन विद्युत महसुल विवादलाई शीघ्र समाधान गर्नुपर्नेमा जोड दिएका थिए । सो अवसरमा