पारिश्रमिक « Arthapath.com
२४ बैशाख २०७८, शुक्रबार

Tag: पारिश्रमिक

न्यूनतम पारिश्रमिक बृद्धिको निणर्यप्रति नेपाल निर्यात परिषद्को ‘गम्भीर असहमति’

काठमाडौं । सरकारले आगामी साउनदेखि लागू हुने गरी श्रमिकको मासिक न्यूनतम पारिश्रमिक १ हजार ५ सय रुपैयाँ बढाउने निणर्यप्रति नेपाल निर्यात परिषदले ‘गम्भिर असहमति जनाएको छ । शुक्रवार विज्ञप्ती जारी गर्दै परिषदले कोभिड-१९ को दोस्रो लहरसँगै मुलुकमा यतिबेला आर्थिक गतिविधि ठप्प भएको उल्लेख गरेको छ । सर्वसाधारणसँगै आम व्यवसायी पनि