पिपुल्स इन्भेष्टमेन्ट Archives - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

Tag: पिपुल्स इन्भेष्टमेन्ट

पिपुल्स इन्भेष्टमेन्टको ३० प्रतिशत हकप्रद शेयर बिक्रीमा, यसरी दिनुहोस् आवेदन

काठमाडौं । पिपुल्स इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले हकप्रद शेयर बिक्री खुला गरेको छ । कम्पनीले आज अर्थित कात्तिक १५ गतेदेखि ३० प्रतिशत हकप्रद शेयर विक्री खुला गरेको हो । कम्पनीले कात्तिक १४ गतेसम्म कायम साविक संस्थापक शेयरधनीहरूका लागि १० शेयर बराबर नयाँ तीन शेयरको अनुपातमा हकप्रद शेयर विक्री खुला गरेको हो