#पुडेन्सियल इन्स्योरेन्स « Arthapath.com
२ कार्तिक २०७८, मंगलवार

Tag: #पुडेन्सियल इन्स्योरेन्स

एकसे रावललाई पुडेन्सियल इन्स्योरेन्सले सीईओ बनाउने गरी भित्र्यायो, लुम्बिनीका डेपुटी सीईओ विकेको राजिनामा

काठमाडौँ । सगरमाथा इन्स्योरेन्स कम्पनीको डेपुटी सीईओ रहेका श्रवणकुमार (एकसे) रावलले राजीनामा दिएका छन् । रावललाई कात्तिक १ गते देखीनै पुडेन्सियल इन्स्योरेन्सले सिनियर डेपुटी सीईओमा नियुक्त गरेको छ । लुम्बिनी जनरल इन्स्योरेन्सका डेपुटी सीईओ विके श्रेष्ठले १ महिना अवधी बाँकी छँदै राजिनामा दिएका छन् । श्रेष्ठले भाद्र ३० गतेनै राजीनामा दिएका