पुनरबीमा « Arthapath.com
२० बैशाख २०७८, सोमबार

Tag: पुनरबीमा

पुर्नबीमा कम्पनीको सञ्चालकमा पाण्डे र अर्यालको पुनः नियुक्ति

काठमाडौं । नेपाल पुर्नबीमा कम्पनीको सञ्चालक पदमा दीपप्रकाश पाण्डे र डा डिल्लीराज अर्याल पुनः नियुक्त भएका छन् । उनीहरु दुबै जना अहिले पनि कम्पनीमा सञ्चालक छन् । उनीहरुको कार्यकाल वैशाख २१ मा सकिन लागेपछि दुबै जनालाई पुनः नियुक्ति गरिएको हो । हिजो आइतवार बसेको कम्पनीको सञ्चालक समितिले दुबै जनालाई पुर्ननियुक्ति