पूँजिकरण « Arthapath.com
२७ कार्तिक २०७९, आईतवार

Tag: पूँजिकरण

विश्व आर्थिक मन्दीः अमेजनले गुमायो १० खर्ब डलरको पूँजिकरण, अमेरिकी शेयर बजारमा ५ कम्पनीको ४० खर्ब डलर स्वाहा !

काठमाडौं । विश्वब्यापी आर्थिक मन्दीको प्रभाव संसारका ठूला ‘टेक–जायन्ट’ कम्पनीहरुको पर्न थालेको छ । यी कम्पनीको सेयर उच्च दरले सस्तिन थालेका छन् । संसारकै सबैभन्दा ठूलो अनलाइन सपिङ प्लेटफर्म अमेजन यसमा सबैभन्दा अगाडी देखिएको छ । अमेजनको सेयरले करीब डेढ वर्षको अवधिमा आधाभन्दा बढी अर्थात् १० खर्ब डलर पूँजीकरण गुमाएको