पृथ्वीसुब्बा गुरुङ « Arthapath.com
२९ जेष्ठ २०७८, शनिबार

Tag: पृथ्वीसुब्बा गुरुङ

गण्डकीको मुख्यमन्त्रीमा गुरुङको पनि दाबी

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले पनि दाबी गरेका छन् । विहिबार विश्वासको मत मागेका गुरुङ्गले विश्वासको मत पाउन नसकेपछि मुख्यमन्त्री पद गएको थियो । त्यसैगरी गण्डकी प्रदेशमा विपक्षी गठबन्धनले पनि बहुमत सासंदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी गरेको छ । हिजो प्रदेश प्रमुख सीता पौडेलले २४ घण्टाको