#पृथ्वीसुब्बा गुरुङ Archives - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

Tag: #पृथ्वीसुब्बा गुरुङ

गण्डकीको जनमोर्चमा चिरा, शाही र थापाले साथ नदिएपछि गुरुङनै मुख्यमन्त्री, आजै सपथग्रहण

काठमाडौं । अन्तत गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङनै बन्ने भएका छन । प्रदेश प्रमुख सिता पौडेलले दिएको ३ दिनको समयसिमाभित्र सकिनै लाग्दा सरकार गठनमा निर्णायक देखिएको राष्ट्रिय जनमोर्चाका २ सांसदले गठबन्धनलाई सहयोग नगर्ने भएपछि मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङनै दोहोरिने भएका छन । गण्डकी प्रदेशसभामा ३ सिट रहेको राष्ट्रिय जनमोर्चाका कृष्ण