#पृथ्वी बहादुर पाँडे « Arthapath.com
३० बैशाख २०७८, बिहीबार

Tag: #पृथ्वी बहादुर पाँडे

५ महिनाको प्रयासपछि नेपालकै ठुलो बैंक बन्न हिमालयन र इन्भेष्टमेन्टको मर्जर सम्झौत, २७ अर्बको बैंक बन्दै

काठमाडौं । ५ महिनाको अथक प्रयासपछि अन्तत नेपालको दुई ठुला बैंक मर्जरमा जाने सम्झौता गरेका छन । नेपालको वित्तिय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले अगाडि सारेको मर्जर÷एक्वीजिसन नीतिको अनुसरण गर्दै नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंकबीच एकआपसमा गाभ्न गाभिनको लागि प्रारम्भिक समझदारी भएको छ ।