पैसा « Arthapath.com
१६ बैशाख २०७८, बिहीबार

Tag: पैसा

नेपाली रुपैयाँको भाउ घटेको घट्यै, चार वर्षमा २८ प्रतिशतसम्म सस्तियो, के फरक पर्छ ?

काठमाडौं । नेपालमा सटही सुविधा पाइने सबै विदेशी मुद्राको तुलनामा नेपाली रुपैयाँ भारी मात्रामा सस्तिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार बेलायति मुद्रा पाउण्ड स्टर्लिङको भाउ यो महिना हालसम्मकै उच्च भयो । अष्ट्रेलियन डलरको मूल्य पनि कीर्तिमानी स्तरमा महँगिएको छ । नेपालमा अमेरिकी डलरपछि सबैभन्दा बढी कारोबार हुने युरोको भाउ