काठमाडौं । २१ महिनादेखि स्थगित भएको स्नातक प्रथम वर्षको परिक्षा साउन ११ गतेबाट सुरु हुने भएको छ । कोरोना भाइरस संक्रमणका कारण स्थगित परिक्षा साउन गतेबाट हुने त्रिवि परिक्षा नियन्त्रक कार्यलयले परिक्षा कार्यतालिका सार्वजनिक गदै जानकारी दिएको छ । कोरोना भाइरस संक्रमणको असरलाई मध्यनजर गदै परीक्षार्थीले आफूले छनोट गरेको परीक्षा