काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले हिजो जेठ १५ गते आर्थिक वर्ष २०७८/०७९ को वार्षिक आय व्याय विवरण बजेट प्रश्तुत गरेका छन । मन्त्री पौडेलले लोकोप्रिय बजेट लएको भनेर चर्चा भैरहेको छ । सरकारले ल्याएको १६ खर्वमध्ये प्रदेश र स्थानिय तहलाई ३ खर्ब ८६ अर्ब ७१ करोड ७२ बजेट विनियोजन गरेको