प्रधानमन्त्री « Arthapath.com
७ जेष्ठ २०७८, शुक्रबार

Tag: प्रधानमन्त्री

लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति शहर बनाउने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान गौतम बुद्ध जन्मथलो लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति शहरको रुपमा विकास गर्ने घोषणा गरेका छन् । उनले विश्व नै अन्धविश्वास र असहिष्णुताले ग्रसित भएको बेला एसियाले बौद्ध धर्मलाई जन्म दिएको भन्दै यस्तो घोषणा गरेका हुन् । जापानको प्रतिष्ठित मिडिया हाउस निक्केइ इन्कार्पेरेसनले शुक्रवार आयोजना गरेको