#प्रभु क्यापिटल « Arthapath.com
२७ मंसिर २०७८, सोमबार

Tag: #प्रभु क्यापिटल

खप्तड लघुवित्तले १ लाख ३२ हजार कित्ता शेयर निष्काशन गर्ने, सेयर रजिष्टारमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणलाई आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले १ लाख ३२ हजार कित्ता सेयर निष्कासनको लागी सेयर रजिस्टारमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।  आज २७ गते सोमबार प्रभु क्यापिटलमा आयोजित एक कार्यक्रमका बिच प्रभु क्यापिटललाई शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो