प्रभु सेलेक्ट फण्ड « Arthapath.com
७ असार २०७८, सोमबार

Tag: प्रभु सेलेक्ट फण्ड

प्रभु सेलेक्ट फण्ड नेप्सेमा सूचिकृत

काठमाडौं । आज सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा प्रभु सेलेक्ट फण्डको इकाई सूचिकृत भएको छ । आज नेप्सेमा फन्डको १२ करोड ५० लाख कित्ता ईकाई नेप्सेमा सूचिकुत भएको हो । गत जेठ ५ गते बुधबारदेखि जेठ ९ गतेसम्म प्रभु क्यापिटल लिमिटेडल प्रभु सेलेक्ट फण्ड बिक्री खुल्ला गरेको थियो ।