#प्रमिला यादव « Arthapath.com
२७ फाल्गुन २०७९, शनिबार

Tag: #प्रमिला यादव

उपराष्ट्रपतिमा हानथापः एक पद–चार उम्मेदवार, गठबन्धनमै मारामार

काठमाडौँ । राष्ट्रपति पदमा भन्दा यतिबेला उपराष्ट्रपति पदमा दलहरुबीच मारामार चलिरहेको देखिएको छ । उपराष्ट्रपति चुनावका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । चैत ३ गते हुने निर्वाचनका लागि नेकपा एमालेबाट एक जना तथा सत्तारुढ गठबन्धनमा रहेका दलहरूबाट तीन जनाको उम्मेदवारी परेको हो । एक उपराष्ट्रपति पदका लागि चार