प्राइम लाइफ इन्स्योरेन्स « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

Tag: प्राइम लाइफ इन्स्योरेन्स

प्राइम लाइफ इन्स्योरेन्सको लाभांश इतिहाँस : कुन वर्ष कति वितरण गर्यो ?

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको हो । कम्पनीको कात्तिक २ गते बसेको संचालक समितिको बैंठकले आफ्ना सेयरधनीहरुलाई १३ प्रतिशत बोनस र कर प्रयोजनका लागि १ करोड ९० लाख १८ हजार ४२२ रूपैयाँ बराबरको नगद