प्रुडेन्सियल इन्स्योरेन्स « Arthapath.com
१० असार २०७८, बिहीबार

Tag: प्रुडेन्सियल इन्स्योरेन्स

प्रुडेन्सियल इन्स्योरेन्समा दुई जना सञ्चालक निर्वाचित

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा दुई जना सञ्चालक निर्वाचित भएका छन् । यहि असार ६ गते सम्पन्न भएको १९ औं बार्षिक साधारण सभाले सर्वसाधारण समूहको तर्फबाट शैलेश संघई र अनिता रायमाझी टण्डन निर्वाचित भएको कम्पनिले जनाएको छ ।