फर्स्ट माइक्रोफाइनान्स « Arthapath.com
१३ श्रावण २०७८, बुधबार

Tag: फर्स्ट माइक्रोफाइनान्स

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर लिलामीमा विक्री खुल्ला

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला भएको छ । माइक्रोफाइनान्सले १ लाख कित्तँ संस्थापक शेयर लिलामी मार्फत विक्री गर्न लागेको हो । इच्छुक लगानिकर्ताले न्युनतम प्रतिकित्ता ३४५ रुपैयाँ वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्ने कम्पनिले जनाएको छ