फेरी बढ्यो सुन « Arthapath.com
५ श्रावण २०७८, मंगलवार

Tag: फेरी बढ्यो सुन

फेरी बढ्यो सुनको मुल्य, चाँदी घट्यो

काठमाडौं । आज मंगलबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । आज सुन तोलामा ४ सय रुपैयँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९३ हजार २०० रुपैयाँ, तेजावी ९२ हजार ७०० रुपैयामा कारोबार भइरहेको छ ।त्यसैगरी आज चाँदीको भाउ तोला मा १० रुपैयाँले घटेर प्रतितोलो १