बजार अनुगमन « Arthapath.com
१० आश्विन २०७९, सोमबार

Tag: बजार अनुगमन

चाडपर्वमा बजार अनुगमन तीव्र, साढे तीन लाखभन्दा बढी जरिवाना

काठमाडौं । वाणिज्य तथा आपूर्ति संरक्षण विभागले चाडपर्व लक्षित अनुगमन तीव्र पारेको छ । विभागले असोज १ गते देखि चाडपर्व लक्षित अनुगमन सुरु गरेको हो । अनुगमनका क्रममा पछिल्लो तीन दिनमा मात्रै उपभोक्ता संरक्षण ऐनलाई पालना नगर्ने व्यवसायीलाई साढे तीन लाखभन्दा बढी जरिवाना गरेको छ । अनुगमनका क्रममा मूल्य सूची,