बढ्यो « Arthapath.com
३ श्रावण २०७८, आईतवार

Tag: बढ्यो

कामना सेवा विकास बैंकको खुद नाफा ४८४.९० प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । कामना सेवा विकास बैंकको खुद नाफा ६ गुणाले बढेको छ ।बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ६ गुणाले बढेको हो । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ७० करोड २ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।